This is Laugh Nepal Laugh, A compleate joke package.

बिहेको पहिलो वर्ष,
लोग्ने बोल्छ,
स्वास्नी सुन्छे ।
बिहेको दोस्रो वर्ष,
स्वास्नी बोल्छे
लोग्ने सुन्छ ।
तेस्रो वर्ष,
दुवै बोल्छन्, छिमेकी
सुन्छन् ।